मित्रता कि प्रेम ? 

उ त हावाहुरी जस्तो थियो,एक निमेष भरमा यति नजिक भइजान्थ्यो कि लाग्थ्यो यो योवन उस्कै निमित्तो! यो मनका हरेक कोणमा उस्कै नाम गुजिन्थे र अर्को हावाको झोकमा यति पर भइ जान्थ्यो कि लाग्थ्यो हाम्रो मिलन कहिले नै सम्भब थियो र ? पापी मन न हो लाग्थ्यो उ कसैको नभइ दियोस । लाग्थ्यो उसका शरीरका हरेक…