Women, Runs!

मार्च ६, २०१९, बिहानको अर्लामले मलाई उठाएनछ , त्यस कारण निद्रा देवीले ढिला छोडिछिन । प्रोफेसर ओल्गाको क्लासमा २ मिनेट ढिला पुगियो भने त्यस दिनको हाजिरी नै स्वाहा हुने कुराले, मलाई पोल्यो । हतार-हतार दात माझेर ब्रेकफास्ट खाए । अनि, त्यस पछी आज फेरी उबर बोलाउने बिचार गरे । हतार-हतारमा उबर खोले पछी लोकेसन हाल्नु के पाको थियो, उबेरले २ मिनेटमा आइपुग्ने सन्केत दियो । घर तल पुग्दा उबर आइसकेको रहेछ ।

“Oh, I am so sorry-मलाई माफ गर्दिनुस”
भन्दै ढोका खोले । कारको ढोका खोल्ना साथ मलाई सुरुमा त खुशी लाग्यो। कारको ड्राइभर महिला रहेछिन । मैले अहिलेको जवनामा पनि के यस्तो जाबो कुरालाई यहाँ लेख्नु अवस्यक किन ठाने सोच्नु भयो होला तर मलाई खुशी बनाउने कारण अरु नै थियो। अमेरिका, आएको ६ महिना कटिसक्दा, आज सम्म मैले निकै पटक उबरको प्रयोग गरेको छु । तर त्यस मध्य आज सम्म कोही महिला चालक भने भेटेको थिइन । उबर, आफ्नो अफिस आफै भन्ने स्लोगन प्रमोट गर्दछ, त्यस काराण मैले त्यस महिलालाई “Women Who runs for Office- वुमन व्हु रन्स फर अफिस” को सुचीमा सुचिकृत गरे । यति सबै काम मैले मन-मनै गरेकी हु तर सधै जस्तो उबर चालक सँग परिचय पछी बोल्ने मेरो बानी छ । जस्तै सोध्ने गर्छु कहाँ बाट, कति भयो उबर गरेको कतिको फाइदा छ अनि सबैको मुख बाट पाउने जवाफ चाही फाइदा आफ्नो ठाउमा छ तर स्वतन्त्र छु, मेरो ओफिस मेरै कार हो ।

उनि सँग पनि यस्तै समबाद हुनबाट,
मैले आफुलाई रोक्न सकिन भनिहाले- “आज मलाई निकै खुशी लागयो म एक जना महिला उबर चालकलाई सुरु चोटी भेटदै छु – I am immensely happy to meet my first uber lady driver.”

उनिले हास्दै भनिन- “धन्यवाद, म सँग यही कुरा अरु ग्राहकले पनि कयौ पटक गरेका छन – Thank you, I have been told so by many of my costumers too.

हाम्रो कुरा अगि बड्दै गयो अनि मैले उनलाई भने- “हेर्नुस, मलाई थाहा थिएन अमेरिका जस्तो देशमा पनि महिला सह्भागिता यति कम रहेछ – I am extremely surprised to know even in country like America women’s participation is such low”

उनले हाँस्दै भनिन- “होनी, मलाई पनि सुरु-सुरुमा महिला चालक रहेछिन भनेर यात्रा क्यान्सिल धेरैले गर्दथे तर मैले हार मानिन म यही काम बाच्नका निम्ती गर्छु भने पछी हार मान्ने पनि कुरा भएन – Yes, you are right. Even I had been cancelled by costumers only because I was a woman. But all I thought was, this is how I make my living and I am not going to give up”

मैले सोधे- “कति भयो त उबर चलाको-How long have you been using Uber”

उनले, “एक वर्ष भन्दा बेसी भयो- More than a year”, भन्ने जवाफ दियिन ।

यति सबै कुरामा उनले, “आफु केटी भएर उबर गर्दा धेरैले रिस्क हुन्छ, अनकन्टार ठाउ जानु पर्छ, निकै गाह्रो छ यो काम यस्तो-यस्तो- A lot of people told me this job was risky, have to travel new places, and is diificult to do” भनि भनेको बताइन ।

अनि लगत्तै भनिन, “डर सोचिरहे जिन्दगी एक पाइला नबड्दो हो- All I said to myself was, if I would fear more I wouldnt live my life anymore”.

उनि सँगको यस कुरा कानीले मेरो ध्यान आक्रषण भइसकेको थियो ।
भनि हाले, ” तपाईं सँग भेटेर मलाई निकै प्रोत्साहन मिल्यो- You know what, you inspired me”.

उनले हाँस्दै भनिन, “थ्यान्क यु- Thank You”

ओर्लिने बेला हुँदै थियो, मैले सोधी हाले, ” के म तपाईं सँग एउटा फोटो खिच्न सक्छु- Can I click a picture with you? ”

सुरुमा उनि झस्कियिन सायद आज सम्म कोही उबर ग्राहकले भनेनन होला । लगत्तै अमेरिका आए पछी पेर्सनल स्पेस कति महत्वपुर्ण छ भन्ने कुरा सिकेको मैले उनलाई प्रस्टाए ।

“एक तपाईं मेरो जिन्दगीको पहिलो उबर चालिका- You are the first lady uber driver I ever met”
अर्को, “म मेमोरिमा राख्न चाहन्छु- I wanna save you in my memory”
अर्को, “यि हेर्नुस म महिलाले पनि अफिस चलाउन सक्छन भन्ने सस्था सँग आभध्य छु- See this I have been working with a organization that says, Women Run for Office”
मोबाइलको पछाडी भएको स्टिकर मैले उनलाई देखाए, त्यसको एक झलक,

20190308_024109

अनि उनले हास्दै, ” वाउ, तपाईंले मलाई निकै प्रोत्साहन गर्नु भयो- Wow, you inspired me a lot” भनिन

मैले उनलाई प्रति उत्तरमा भने, “तपाईंले मलाई प्रोत्साहन गर्नु भयो बरु- I think you inspired me more”

उनले लगत्तै थपिन, ” महिलाले महिलालाई प्रोत्साहन्, एएएएएए- Women Empowering Women, Yeaaaaah ।

20190307_094902

मेरो पहिलो उबर चालिकालाई मेरो यो प्रोस्ट समर्पित । अनि, उनि जस्ता कयौ महिला जो अफिस जान्छन या जाने सोचमा छन र कसैले प्रोत्साहन गरे आफु पनि योग्य छु भन्ने साबित गर्न सक्ने सबै महिलालाई, मेरो यो पोस्ट समर्पित गर्न चाहान्छु ।

आज अन्तरराष्ट्रिय महिला दिवस रहेछ , मलाई थाहा थिएन । बिहान उठेर फोन गरेका मेरा साथीले मलाई ” नारी दिवसको शुभकामना, दिव्या- Happy Womens Day, Divya” भन्दा म झसँग भए । त्यही साथी, जसले मलाई पहिलाको नारी दिवसमा पनि मेसेज गरेको थियो। अनि, त्यस बारेमा पनि मैले केहि अन्स लेखेको थिए,
त्यसको लिन्क यहाँ:

https://deevyaa1996.wordpress.com/2018/03/08/244/

This women’s day, I wish nothing more but I wonder do people truly understand the true crux of this day. I wonder for days when no woman in the world has to keep quiet when they get harassment or raped. I wish no any mother ( a woman herself) would say her daughter that,” केटी मान्छेले यो सबै सहनु पर्दछ – Every Girl must endure this.” I just wish for a better day when there wouldn’t exist cases of mother like, Nirmala Pant has to cry and beg for justice. If anyone would truly understand the true essence of this day then, that would be that it’s just a simple day to make a reminder that womanhood is to be celebrated. While in fact we must truly learn to celebrate womanhood every single day. I dream for a day where a mother would advocate about how ill practices are lagging them behind and rise above that mentality that women aren’t untouchable during their periods. Not just that, I wonder for days when women herself wouldn’t pull back another women. Days ago, I heard a good speech by Kimberly Ellis (Candidate who ran for Chair of, CA Democrat Party ) that celebrating womanhood is empowering each other not pulling legs of each other. I dream for days when one women would praise another women. It’s not just men that sets our boundary but its women herself.The revolution of embracing true essence of this day should start from one’s house itself. Do you want to pass your children a good legacy by advocating them that no boundary limits them or do you want to pass legacy telling and enforcing them that the boundaries is set, do not cross that. I wish for day when both men and women would celebrate equality under open sky not with some black clothes saying some big slogans about “FEMINISM”. This woman’s day I wish every of those women to empower self to empower each other. I wonder for days when women shouldnt ask for percentage of seats while all long if equality isto be followed. It must have been 50-50. I wish women to march for running office. Yes, you can and everyone can. Dont let anyone set your boundary to do what and what not. Create your boundary by self and sparkle bright in the open sky holding hands together with men. Celebrating womanhood isnt separating men anyway its just some fancy word to denote woman but true womanhood is joining hands in hands with each other for a better world.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s